Latest Updates :

मृगौला पीडित लीला थापाको लागि आर्थिक सहयोगको अपिल


SHARE THIS POST :

तील बहादुर थापाको श्रीमती लीला थापा विगत एक वर्ष पहिलेदेखि मृगौला रोगको सिकार भएकी छिन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । घरको आर्थिक अवस्था नाजुक भएकोले देश विदेशमा रहनुभएका सहयोगी हातहरुको अत्यन्त खाँचो परेको छ । सहयोग गर्न चाहनेले कैलाश बैंकको खाता नम्बर ०३७००६००१०३७०२०००००१ मा रकम जम्मा गरिदिन सकिन्छ ।






SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv