Latest Updates :

नेकपा मालेका महासचिव सिपि मैनालीले संसद बाट प्रचण्ड लाइ प्रश्न गर्दै सोधे र जवाफ मागे , प्रधानमन्त्री प्रचण्ड भारत गएर आए पछि भन्नु भो अब भारत र नेपालको सम्बन्ध समधुर छ रे , त्यसो भए देखि यो संबिधान किन स्वागत गरेन प्रचण्ड जी भारतले ?


SHARE THIS POST :
नेकपा मालेका महासचिव सिपि मैनालीले संसद बाट प्रचण्ड लाइ प्रश्न गर्दै सोधे र जवाफ मागे , प्रधानमन्त्री प्रचण्ड भारत गएर आए पछि भन्नु भो अब भारत र नेपालको सम्बन्ध समधुर छ रे , त्यसो भए देखि यो संबिधान किन स्वागत गरेन प्रचण्ड जी भारतले ? के नेपालको संबिधानमा भारतीय हस्तक्षेप् गर्नु ठिक हो यदि हो भने हो भन्नुहोस होइन भने किन हाम्रो सम्बन्ध ठिक छ भन्नु हुन्छ र किन सरकार ढलाएर सबै समस्या हल गर्छु भनि भारत जानु भो ? खै त संबिधान लाइ स्वागत गरेको भारतले ? के चाही थियो बिग्रेको थियो र सम्बन्ध सुधार गरेर आउनु भो ? भन्दै कडा रुपमा प्रस्तुत भए हेर्नुहोस भिडियो =>



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv