Latest Updates :

यस कारण बिद्यालय लक्षीत गरेर बम बिष्फोट गराइदैँछ काठमाडौँमा ?


SHARE THIS POST :

काठमाडौं / राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम विष्फोट गरिएका स्थानहरुमा नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा फेला परेको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा आज बिहान बम बिष्फोट भएको थियो । विष्फोटमा कुनै मानवीय क्षति नभए पनि स्कुलमा भने क्षती पुगेको छ ।

 त्यस्तै ललितपुरको सानेपास्थित रेडियन्स रिडर्स एकेडेमीअगाडि प्रेसर कुकर बम फेला परेको छ । स्कुल अगाडि प्रेसर कुकर बम राखेको देखेपछि स्थानीयबासिन्दाले सुरक्षाकर्मीलाई खबर गरे लगत्तै सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv