Latest Updates :

किन घर फर्किइन् सलमानकी गर्लफ्रेण्ड ? कतै भएको त होइन ब्रेकअप


SHARE THIS POST :

हो तपाईले सही सुन्नु भयो । सलमान खानकी गर्लफ्रेण्ड यूलिया वन्तूर अहिले मुम्बईमा छैनन् । उनी आफ्नो घर रोमानिया फर्किएकी छिन् । आखिर किन गइन त यूलिया घर ? अहिले यो प्रश्नले सबैलाई चकित बनाइदिएको छ । यो खबर बाहिरिँदै गर्दा उनका फ्यानहरुले सलमान र यूलियाबीच झगडा पो भयो कि भन्ने अनुमान काटेका छन् । खबरका अनुसार यूलियाको वर्क भिषा सकिएको छ र उनी आफ्नो घर रोमानिया गएकी हुन् । अहिले यूलिया रोमानियामा आफ्नी बहिनी र परिवारसँग समय विताइरहेकी छिन् । आश गरौं यूलियालाई फेरी भिषा मिलोस् र उनी मुम्बई फर्किउन । प्राप्त जानकारी अनुसार २७ डिसेम्बरमा उनी सलमान खानको जन्मदिन मनाउन मुम्बई आउनेछिन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv