Latest Updates :

सैफ भन्छन् तिमीलाई सधै प्रेग्नेन्ट देख्न चाहन्छु : करीना


SHARE THIS POST :
on: ११ आश्विन २०७३, मंगलवार

यसै बर्ष बलीउड अभिनेत्री करीना कपूर आमा बन्दैछिन् । आमा बन्न लागेका कारण अहिले करीना आफ्नो स्वास्थ्यलाई विशेष ध्यान पनि दिँदै आइरहेकी छिन् । हालैमा करीनाले आफ्नो डायटीशियन फ्रेण्डसँग प्रेग्नेन्सीलाई लिएर केही कुराहरु शेयर गरेकी छिन् । करीनाले यो पनि बताएकी छिन् कि पति सैफले चाँडै आउन लागेको पाहुनाको नाम के राख्न चाहन्छन् ? तपाईहरुलाई बताइँदिउँ कि सैफलाई करीनाको प्रेग्नेन्सी लुक यति धेरै मन पर्यो कि अब उनी सधै करीनालाई प्रेग्नेन्ट रुपमा नै देख्न चाहन्छन् । करीनाले बताएकी छिन् कि सैफलाई प्रेग्नेन्ट नै राम्रो लाग्छ । जब करीनासँग सोधियो कि सैफ उनको बच्चेको नाम के राख्न चाहन्छन् ? र यस विषयमा बोल्दै करीनाले भनिन्, ‘सैफलाई सैफीना नाम निकै फन्नी लाग्छ र ऊ बेबीको नाम पनि सैफीना राख्न चाहन्छन् ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv