Latest Updates :

आजको राशिफल – मिति वि.सं. २०७३ साल भदौ ३१ गते शुक्रबार तदानुसार इश्वी सन् २०१६ सेप्टेम्बर १६ तारिख


SHARE THIS POST :


आजको राशिफल – मिति वि.सं. २०७३ साल भदौ ३१ गते शुक्रबार तदानुसार इश्वी सन् २०१६ सेप्टेम्बर १६ तारिख – चेपांग चोनम पर्ब/पूर्णिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रयाश गरेको कामहरु सफल हुनेछन । ठुला व्यक्तिको सहयोगमा महत्वपूर्ण काम शुरु हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।

 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बिग्रिएको सम्बन्ध सुधार्ने मौका मिल्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । घरायसी काममा झमेला आउनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा विभिन्न अवसर प्राप्त हुनेछन । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । शत्रुहरु पराजित हुनेछन । मन खुसि हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पढाइ लेखाइमा प्रगति हुनेछ । टाढाको यात्रा गर्ने अवसर मिल्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी धेरै हुनेछ । बिनाकारण विवाद बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी काममा झमेला आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । दाजुभाईको सहयोगमा नयाँ काम संचालन गर्ने मौका मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । सोचेको आटेको काममा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरासयी काममा रुची बढ्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । दाजुभाईसंग मनमुटाब हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रयत्न गर्दा विदेश यात्राको अवसर जुट्न सक्छ । बौद्धिक काममा सफलता मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सोचेको आटेको काममा सफलता मिल्नेछ । शुभचिन्तकहरूले साथ दिनाले रोकिएका अधुरा काम सुचारु हुनेछन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा बोलीको प्रभाब बढ्नेछ । आर्थिक समस्याहरु हराएर जानेछ । साथीभाईको सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv