जन्डिसको बेला रक्सि पिउदा गायक खेमराज गुरुङ ज्युको निधन भएको थियो त्यसरी नै जन्डिस हुदा रक्सि पिउनाले ४४ वर्ष कै उमेरमा एक होनहार पप गायक तथा संगीतकार सुनिल बर्देवाको अल्पायु मै निधन भएको छ | दिवंगत आत्माको चिर शान्ति को कामना गर्दछौ साथै शोकसन्तप्त परिवारमा धैर्य गर्ने क्षमता मिलोस भनि प्राथना गर्दछौ |
~ हामी सबैको जय होस् परिवार
Post a Comment