Latest Updates :

जो एक स्टार खेलाडी जसले बच्चीको ज्यान बचाउन आफ्नो जीवननै यसरी सुम्पिदिए हेर्नुस यो भिडियो


SHARE THIS POST :


एजेन्सी । भारतको मध्य प्रदेशको सतना जिल्लामा फुटबल र क्रिकेट खेलमा तहल्का मच्याएका एक खेलाडीले आफ्नो ज्यान दिएर बच्चीलाई बचाएका छन् । करिब एक घण्टादेखि मृत्यु उनीतर्फ अघि बढिरह्यो तर कसैले उनलाई बचाउन सकेनन् ।
 यो माथिको तस्बिर मेहरको हो जहाँ शनिबार हाउजिंग बोर्डको तीनवटा बिल्डिङ भत्कियो ।चौकीदारकी १२ वर्षीया छोरी यस घटनाको शिकार हनै लाग्दा मेहरका स्टार खेलाडी बबलू मार्टिनको सतर्कताले उनको ज्यान बच्यो । बबलूले भवन भत्किरहेको देखेर चोकीदारकी छोरी प्रभातिर दौडिए र उनलाई धक्का दिए । तर उनी आफै उक्त भगनावशेषको चपेटामा परे ।
 बबलूको घाटीसम्म पानी भयो र उनी त्यही भगनावशेषमा धसिए । त्यहाँ उपस्थित मानिसले घाटीलाई सहारा दिएर उनलाई हौसला प्रदान गरिरहे । करिब १ घण्टासम्म बबलू मौन रहे । करिब १ घण्टापछि भगनावशेषबाट उनलाई निकालियो । त्यससमय उनको श्वास चलिरहेको थियो । हतार हतार उनलाई नजिकैको अस्पतालमा लगियो । उनको गम्भीर हालत देखेर डाक्टरले अन्तै रिफर गरिदिए ।
 तर अस्पताल नपुग्दै उनले संसारबाट बिदा लिए ।यसरी एक बच्चीको जीवन रक्षा गरेर बबलू सधैका लागि बिदा भए ।काठमाण्डुटुडेबाट



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv