प्रहरीले गस्तीका क्रममा निलाईको जंगलमा सेप्टेम्वर २२ मा जंगलमा बुढाको शव भेटेको थियो ।लगाएको कपडा, राहदानी र भिसाको कपी मृतकको छेउमा फेला परेको थियो । मृतक बुढा कार्यरत कम्पनीको प्रतिनिधीले शव जिम्मा लिई नेपाल ल्याउले तयारी भईरहेको छ ।
सुन्दर सपना बोकेर मलेसिया गएका डिल्लिराज पहिले हराए, पछि मृत भेटिए
लाइट नेपाल
मलेसिया, असोज १२ – सुर्खेतको काफलकोटका डिल्लीराज बुढा मलेसियामा मृत अवस्थामा फेला परेका छन् ।गत अगष्ट ३० तारिख बेलुका कामबाट फर्कने क्रममा रिचार्ज कार्ड किन्न साथीबाट छुट्टिएका बुढा होष्टल नफर्किएपछि सोही कम्पनीमा कार्यरत मृतकका भतिज मान बहादुर बुढाले हराएको जानकारी गराउनु भएको थियो ।

Post a Comment