Latest Updates :

बाबा रामदेवले अब जिन्स पाइन्टको व्यापार गर्ने


SHARE THIS POST :

योगगुरु बाबा रामदेव अब जिन्स पाइन्टको व्यवसायमा पनि देखिने भएका छन्। उनको चर्चित पतंञ्जलि योगपीठले स्टाइलिस जिन्स पाइन्टको उत्पादन गर्ने भएको छ। योगपीठका अनुसार स्वदेशी ‘हर्बल’ ब्रान्डको जिन्स बजारमा ल्याउने तयारी भइरहेको छ। जिन्सको उत्पादन तत्कालका लागि भारतलगायत बंगलादेश र अफ्रिकामा हुनेछ।

बाबा रामदेवले यसको पुष्टी गर्दै भने–‘जिन्स महिला र पुरुष दुवैका लागि उत्पादन गरिनेछ।’ उनको कपडाको कलेक्सनमा जिन्स मात्र होइन, देश र विदेशका अन्य कपडाको पनि उत्पादन गरिनेछ। ‘हामी गुणस्तरीय सामान बनाउन चाहन्छौं। र, ग्राहकहरूलाई औषधीलगायत खाध्य सामग्रीको गुणस्तरीय उत्पादनपछि राम्रो कपडा पनि दिन चाहन्छौं,’ रामदेवले भने।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv