Latest Updates :

अविवाहित अभिनेत्री केकी अधिकारीले आफ्नो प्रेमिका सार्वजनिक गरिन् -


SHARE THIS POST :

नेपाली सांगीतिक आकाशमा एउटा छुटै पहिचान बनाइ, निरन्तर उत्कृष्ट गीतहरु नेपाली दर्शक माझ पस्कन सफल भएका गायक आर्जन पाण्डे फेरी पनि एउटा चर्चाको बिषय बन्न पुगेका छन् ।गायक आर्जन पाण्डेले आफ्नो सांगीतिक यात्रा  "ओइलिएर झर्न दिन्" बोलको गितबाट आफ्नो यात्रा सुरु गरेका थिए भने सोहि गित युट्युबमा निकै नैभाइरल भन्न सफल भएको थियो जसमा केकी अधिकारीले आफ्नो दमदार प्रस्तुति दिएकी थिइन् ।


आफ्नो हरेक भिडियोमा लगातार एउटै अभिनेत्री दोहोराउनु भनेको यी दुई बीच केहि प्रेमको गुपचुप चलिरहेको संकेत गर्न सकिन्छ ।सुरुबाटनै आर्जनले केकिलाई आफ्नो हरेक भिडियोमा राखेका थिए र फेरी पनि आफ्नो नयाँ गित "तिम्रो मायामा हराए" बोलको भिडियोमा राखेका छन् ।उक्त गीतमा केकीको साथमा सोयम् आफुले अभिनय गरेका छन् भने सोहि गीतमा शब्दरसंगीत कमल खत्री तथा संगीत संयोजन मोहित मुनालको रहेको छ ।चर्चित भिडियो निर्देशक बिशाल भण्डारीको निर्देशनमा बनेको म्यूजीक भिडियो अर्जुन तिवारीले छायांकन गरेका छन् भने निसान घिमिरेले सम्पादन गरेका हुन् ।उक्त भिडियोलाई Music Joy Media बजार बेवास्तापन गरेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv