Latest Updates :

गेस्ट हाउसमा एक रात के भयो त आखिर ? यि २ युवातिलाई


SHARE THIS POST :

कुनै पनि नया ठाउमा पुगे पछि आश्रय स्थल बन्छ गेस्ट हाउस । तर समाचारमा आउने गरेको पाइएको छ कहि देहब्यापार , कहि हत्या अनि कहि जुवातास खेल्दै गरेको।
गेस्ट हाउस एक रातको लागी मन्दिर हो, मन्दिर ,मन्दिर नै बन्नु पर्छ क्रीडा स्थल हैन? गेस्ट हाउसको काम र नाम लाइ सहि बाटोमा हिडाए पक्कै बस्न आउने पाहुना खुशी हुनेछन।
सम्भावित कुनै पनि घटना नघटोस भन्ने हेतु राखेर जनचेतनाको लागी यो सर्ट मुवि तयार गरिएको छ। सन्सार बिचित्र र अचम्म को छ कहा कुन बेला के घट्ना घट्छ थाहै हुन्न।
एउटा काल्पनिक कथा लाइ सर्ट मुवि को रुप दिएर एन एच एस मिडियाले बजारमा ल्याएको छ। शंकर अधिकारी घायलको लेखन / निर्देशनमा अर्जुन थापा अबिरलको छायांकन / सम्पादन रहेको छ भने नबराज उप्रेती , बाशु खरेल , डेजि र ज्ञानि को अभिनय रहेको छ।
एन एच एस मिडिया को युटुव च्यानल मार्फत यो मुवि लाइ रिलिज गरिएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv