Latest Updates :

संक्षेपमा ‘फास्ट ट्रयाक’ को नालीबेली यस्तो छ , प्रत्येक नेपालीले पढ्नै र बुझ्नै पर्ने !


SHARE THIS POST :
-तारानाथ निरौला



Q अहिले भनिएको लगानी कति?
A 112 अर्ब
Q बस्तबिकमा कतिमा बन्छ?
A 80 अर्ब
Q कति फरक पर्यो?
A 32 अर्ब
Q किन फरक पर्यो?
A आफै बुझौं।
Q बनाउने कम्पनी कहा को?
A भारतको
Q नेपाली कम्पनीले बनाउन
सक्दैनन्?
A सक्छन् तर नेता र कर्मचारिको नजरमा सक्दैनन्।
Q किन होला?
A आफै बुझौ
Q नेपाल सरकारले भारतीय कम्पनिलाइ अनुदान
दिन्छ?
A 15 अर्ब दिने भएको छ।
Q बिदेशी कम्पनी लाइ अनुदान किन?
A आफै बुझौं
Q भने जति मोटर नगुडेमा हर्जाना कस्ले तिर्ने?
A नेपाल सरकारले
Q आयोजना अबधिभरमा भारतीय
कंपनी ले कमाउने रकम?
A 300 अर्ब
Q 300 अर्ब को रोड ट्याक्स तिर्न तेल कति को किन्नू पर्ला?
A 15000 अर्ब
Q तेल कहा बाट किन्ने?
A भारत बाट
Q मोटर र पाट पुर्जा कहा बाट कतिको किन्नू पर्ने हुन्छ?
A भारत बाट 25,000 अर्ब जतिको।
Q फ़ास्ट ट्रयाक बाट जम्मा बाहिरिने जम्मा रकम कति
होला?
A 40,000 अर्ब
Q 40,000 ले बैकल्पिक बिकासमा लगानी गरे के
हुन्छ?
A नेपाल एसियाको मध्यम स्तरीय
धनी देश बन्छ।
त्यसैले समय छदै बुझौं। काठ- निजगढ़ रेलबे बनाऔं जो बिजुलीबाट चलोस। डाटा अनुमानित हो तर धेरै फरक छैन। लाइक भन्दा कमेन्ट पाए , म ख़ुशी हुने थिएँ |
-फास्ट ट्रयाक सम्बन्धि सर्वाधिक भाइरल भएको तारानाथ निरौलाको फेसबुक पोस्ट
१८ भदौ २०७३

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv