Latest Updates :

लन्डन निवाशी श्री बल बहादुर पूनले जिबन र जोयाको लाइफ नै बदल्ने रकम सहयोग


SHARE THIS POST :

निवाशी श्री बल बहादुर पून ज्यु बाट “बुहारी फर्काउ सहयोग ” अभियानमा ५६६१.८८ पेसो पठाई सहयोग गर्नु भएकोले वहाँलाई सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक-हार्दिक धन्यबाद ! तपाईहरु जस्तै सहयोगी मनहरुको मद्दतले आज दुई अन्यायमा परेका नेपाली बालक संगै बुहारी जोया नेपाल फर्किने दिन नजिकिदै गएको छ !, तपाई लगायत सम्पूर्ण परिवारमा संधै भर यसरीनै दिएर खान पुगोस !
धन्यवाद !
वहांको फेसबुक वा फोटो उपलब्ध नभएकोले स्वयम् बल बहादुर ज्यु या जिबन मगर भाइले उपलब्ध गराई दिनु भए धन्य हुने थियौं !

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv