दुइ बर्ष अघि आफ्नी श्रीमती गुमाएका सुनिल बर्देवाले आफ्ना साना छोरा छोरीलाई आमा बाबुको माया दिएका थिए अब उनका छोरा छोरीको काख आज बाट रित्तो भएको छ | गायक तथा संगीतकार सुनिल बर्देवालाई कलाकार र गायक गायिकाले दिए फरक तरिकाले श्रदान्जली , चिर निद्रामा सुतेका सुनिल कै शवको अघि गिटारिस्ट कलाकारहरूको टोलीले सुनीललाई श्रद्धाञ्जलीस्वरूप उनकै चर्चित गीत समर्पण गरेका थिए । डबलीमा गायक-गायिका, संगीतकार, गीतकार, संगीतप्रेमी र शुभेच्छुकहरुले गीत गुनगुनाएर श्रद्धाञ्जलीको भाव अझ गाढा पारेका थिए । जो कोहि रुन्न भन्दा पनि कसैले मन थाम्न सकेनन :'( हेर्नुहोस भिडियो
नेपाली इतिहासमा नै साएद पहिलो पल्ट होला बिल्कुलै नयाँ तरिकाले यसरि श्रदान्जली दिएको !!

Post a Comment