Latest Updates :

अचम्मको आइल्यान्ड जसलाई किन्‍ने मान्छेको नै मृत्यु हुन्छ !(भिडियो सहित) >>>>


SHARE THIS POST :

अहिले पर्यटकीय नगरी, दिनभर घुमघाम, रातपररेपछि घरजाम विश्‍वभर धेरै यस्तो ठाउँहरु छन् जहाँ अनेक रहस्मयी घटनाहरु भइरहेको हुन्छ। त्यहाँको अनेक रहस्यमी घटनालाई मानिसहरुले नजिकबाट नियाली रहेको छ। यस्तै इटालीमा उटा यस्तो रहस्मयी आइसल्याण्ड छ जसलाई किन्ने मानिसको नै मृत्यु हुन्छ।
उक्त ठाउँको नाम हो आईसोल ला गैओला । यो ठाउँलाई मानिसहरु श्रापित ठाउँ मान्ने गर्दछन्। किनकी यो ठाउँमा बस्ने मानिसलाई कुनै न कुनै प्रकारले रहस्मयी तरिकाले मृत्युको मुखमा जानु पर्दछ। कहिले सुरु भएको थियो यस्तो चलन ? यस्तो घटनाको सुरुवात सन् १९२०देखि सुरु भएको थियो। जब स्विसका एक जना धनी व्यक्ति हन्स ब्राउनले उक्त आइल्याण्ड किन्दा उनको रहस्मयतरिकाले मृत्यु भएको थियो। उनको शरीर कार्पेटमा बेरिएको थियो।


यसपछि यो आइसल्याण्डलाई जर्मनीको ओटो ग्रूनबैकले किनेका थिए। उनको पनि रहस्मय तरिकाले मृत्यु भएको थियो। त्यसपछि पनि अन्यले पनि उक्त आइसल्याण्ड किन्दा उसले आत्महत्या गरेका थिए। यसैगरी मल्टीबिलियनर पल गेटीले पनि यो आइसल्याण्ड किने। तर उसको नाति त्यहाबाट अपहरणमा परेपछि उनले पनि यसलाई बेच्‍नु पर्यो।


यो आइसल्याण्डका मालिक अहिलेसम्म भने जेलमा छन्। तर यो आइसल्याण्ड श्रापित हुनुमा कति सत्य हो त्यो भने कसैलाई थाहा छैन्। तर अहिले भने यही ठाउँमा एउटा पर्यटकीय नगरी बनाइएको छ। यहाँ प्रत्येक दिन मानिसहरु उज्यालो रहुन्जेल आउँछन् र अध्यारो हुनुपूर्व नै त्यहाँबाट छोडेर जाने गर्दछन्।

यो समाचारसंग सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv