Latest Updates :

शुद्ध महमा लसुन मिलाएर खानुका फाइदाहरु;; पद्नुहोस जानी राखे राम्रो


SHARE THIS POST :


लसुन र मह त प्राय हाम्रो दैनिक मा प्रयोगमै आइरहेकै हुन्छ। हामीले लसुनलाई विशेष गरी मसलाको रुपमा प्रयोग गर्दै आएका छौ। तर के तपाईलाई थाहा छ की यो लुसन कयौ विरामीको उपचारमा अचुक हुन्छ। यो शरीरलाई डिटक्स गरेर हरेक प्रकारको इन्फेक्शनलाई हटाउने गर्दछ। साथै मानिसको प्रतिरक्षा परणाली समेत मजबुत बनाउने गर्दछ।

 रुघाखोकीबाट मुक्त
लसुनको सेवन गर्नाले मानिसलाई छिट्टै लाग्‍ने रोग रुघाखोकीलाई चाडै नै निको बनाउँछ। यसको प्रयोगले शरीरलाई पनि स्वस्थ र फूर्ति बनाउँछ।

 मुटुको लागि स्वस्थ
 लसुनको सेवनको तपाईको मुटुलाई सधै स्वस्थ रहन मद्दत गर्दछ। यसले मुटुमा रहेको धमनीमा जम्मा भएर रहेको विकारहरु बाहिर निस्किने गर्दछ। जसले रक्तसञ्चार प्रणालीमा सहजता ल्याउँछ। यसले मुटुमा हुने हृदयघात हुनबाट जोगाउँछ।

 प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउँछ
लसुनले तपाईको शरीरको प्रतिरक्षा प्रणालीलाई जरैदेखि मजबुद बनाउन मद्दत गर्छ। जसले हत्तपत्त मानिसलाई कुनै पनि रोगले आक्रमण गर्न सक्दैनन्।

 डिटक्स
यो एउटा पराकृतिक डिटक्सको पेस्ट जस्तै औषधि हो जसले शरीरमा रहेको विकार वस्तुाई फाल्नलाई मद्दत पुर्याउँछ। शरीरमा रहेका कुनै पनि प्रकारको विकारलाई यसले बाहिर ल्याएर शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन सहयोग गर्छ।

 डाइरियाबाट बचाउँछ
यदि तपाईलाई पटक पटक डाइरिया चलिरहेको छ र तपाघ उकदमै कमजोर अनुभव गरिरहनु भएको छ भने लुसन र महको मिसाएर खाएमा पाँचन प्रणालीलाई नियन्त्रण गर्दै सही ठाउँमा ल्याउँछ । साथै यसको नियमित सेवनले पेटसम्मबन्धत्री विरामी हुनबाट जोगाउँछ। पेट सम्मबन्धी रोगले हत्तपत्त संक्रमण हुन सक्दैन।

 घाँटी दुख्‍ने समस्यालाई हटाउँछ
 वास्तवमै अहिले घाँटी दुख्ने समस्या प्राय धेरै मानिसहरुले भोगिरहेका हुन्छन्। उनीहरुलाई यही समस्याले सताएर क्यान्सर समेत हुने गरेको छ। तर जब तपाई लसुन र महको मिश्रण सेवन गर्नुहुन्छ ।

 तब तपाईको घाँटीमा भएको संक्रमणलाई हटाउँदै आरामको अनुभूति दिलाउँछ। कसरी बनाउने लसुन र महको विधि सर्वप्रमथम लसुनको दुई-तीन वटा पोटीलाई हल्का थिच्‍नुहोस् र धलो बनाउनुहोस्। यसपछि लसुनको थिचेर बनाइएको धुलोलाई शुद्ध मह मिलाउनुहोस। यसको मिश्रणलाई केही बेर यतिक्कै छोडिदिनुस्। यसले महमा पुरै लसुन मिसिएर एक हुन्छ।

 यसपछि यसलाई विहान खाली पेटमा ७ दिनसम्म सेवन गर्नुहोस्। यसले तपाईलाई माथि उल्लेखित सबै फाइदाहरु पूर्ति गर्छ। तपाईको जीवन हप्ताभरि स्वस्थ र मस्त रहन्छ। एवं रितले तपाईको आयु महिना, वर्ष हुँदै लम्बिदै जान्छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv