Latest Updates :

Home » INT NEWS » भारतीय तस्कर नेपाल छिरेर सुरक्षाकर्मी कुटे


SHARE THIS POST :


वीरगन्ज : नेपाली भूमिमा अनाधिकृत रुपमा प्रवेश गरेर बालुवा तस्करीमा संलग्न भारतीय तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् ।
तस्करहरुको आक्रमणबाट पर्सामा एक जना सुरक्षाकर्मीसहित दुईजना घाइते भएका छन् ।पर्साको पिडारीगुठी गाविसमा पर्ने ओरीया खोलामा बुधबार दिउँसो बालुवा उत्खनन् गरिरहेका भारतीय तस्करहरुलाइ रोक्न गएका सशस्त्र प्रहरी र स्थानीयवासीलाइ भारतीय तस्करहरुले आक्रमण गरि घाइते बनाएका हुन्।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv