यस्तो डरलाग्दो दृश्य जुन हामीले फिल्ममा मात्र देख्ने गरेका हुन्छौ । जुन दृश्य फिल्ममा बिभिन्न इफेक्सको प्रयोग गरेर बनाइएको हुन्छ । तर यहाँ एउटा त्यस्तो भिडियो छ जुन हेर्दा जो कोहिको पनि सातो जान सक्छ । शायद यस्तो डरलाग्दो मृत्युको भिडियो कमै मानिसले देखेका होलान् ।
भारतकै कुनै एक ठाउँको दृश्य देख्न सकिन्छ । उक्त घटनाको भिडियो सामाजिक संजालमा राखिएको भए पनि घटनाको बिस्तृत भने खुलाइएको छैन । यो भिडियो यतिबेला सामाजिक संजालमा निकै भाइरल भैरहेको छ । उक्त भिडियोलाई भारतकै एक अनलाई पत्रिका पंजाब केसरी ले राखेको थियो । हेर्नुहोस् तपाई पनि उक्त भिडियो :
Post a Comment