Latest Updates :

इजरायलमा भएको सडक दुर्घटनामा परि चार जनाको मृत्यु , चार मध्य एक कियर गिभर - See more at


SHARE THIS POST :


सुर्य बस्याल इजरायल ।  इजरायलमा भएको सडक दुर्घटनामा गम्भीर घाइते भई हाइफा  स्थित रामबाम हस्पिटलमा उपचारका गराइरहेका चार जनाको मृत्यु भएको छ । उक्त सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको र कारमा सवार अनय ब्यक्तिहरु गभ्भीर घाइते भएको त्यहाँको एक रेडियो स्टेशन रिसेट बेटले जनाएको छ ।

मृतकमध्ये दुई ब्यक्तिहरु किर्यात बियालिकमा बसोबास गर्ने बुद्धाहरु रहेको समाचार प्रप्त भएको छ । इजरायलको  एक अनलाइन न्युज पोर्टल वाइ नेटका अनुसार ती दुई बृद्धाहरुमध्ये पुरुषको उमेर ८१ वर्ष र महिलाको उमेर ६२ वर्षको रहेको जनाएको छ । उक्त दुर्घटनामा परी एक भारतीय नागरिक कियर गिभरको  पनि मृत्यु भएको छ । मृत्यु भएका दुइ इजरायली बुद्धाहरु लाइ  भारतीय नागरिककी एक महिलाले  स्याहारसुसार गर्ने गरेकी थिइन् | दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा त्यहाको ट्राफिक कार्यलयले अध्ययन शुरु गरेको स्रोतले जनाएको छ

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv