Latest Updates :

नेपाली युवतीमाथि जापानमा यौन दुव्र्यहार -see more


SHARE THIS POST :

मिल्दासम्म मायाप्रीति, कुरा बिग्रेपछि बाहिरी न भित्री’ अहिले यस्तै तनावपूर्ण जिन्दगीबाट गुज्रदै छन्, जापानको राजधानी टोकियोमा नेपाली युवा÷युवती ।टाढाको सहर फुकुओकाबाट केही समयअघि सामाजिक सञ्जालमार्फत साथी बनेका उदय राईको कोठामा आई सँगै बस्ने थालेकी मिङ्मा तामाङ आफूमाथि पटक–पटक यौन दुव्र्यहार भएको उजुरीसहित प्रहरी समक्ष पुगेकी छिन् ।

भोजपुर घर भई (१९ जनवरी १९९१ मा जन्म, नागरिकता प्रमाणपत्र नं. ०९१०३१–४२, राहादनी नम्बर ०६९०६१०४) केही वर्षदेखि जापान बस्दै आएका उदयले आफूभन्दा ३ वर्ष जेठी मिङ्मालाई शरण दिँदै शारीरिक शोषण गरेको बताइन्छ ।अस्पतालमा जाँच गराउँदा मिङमाको शरीरमा पिटाइको निलडाम भेटिएको छ । मिङमाले उदयलाई थुनाउनै चाहिँ चाहेकी छैनन्, बरु २० लाख लिएर विवाद सल्टाउन खोजिएको उनका साथी बताउँछन् ।

यो विवादले किन पनि कानुनी रुप लिइहालेको छेन भने नेपालमा दुवै विवाहित हुन् । १९८८ को सेप्टेम्बरमा जन्मिएकी मिङ्मालाई सन् २०१९ को मे १३ सम्म जापान बस्ने अनुमति प्राप्त छ ।उनलाई इञ्जिनियर र मानवशास्त्रमा स्पेसलिष्टको हैसियत प्रदान गरिएको छ । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv