Latest Updates :

हिन्दि भाषालाइ सरकारी काम काजको भाषा बनाउन प्रचण्डको प्रस्ताब सक्दो Share गरि बिरोध गरौ


SHARE THIS POST :

हामी नेपाली आफ्नै रितिथिति चालचलन र परम्पराको धनि हौ। हाम्रो आफ्नै विभिन्न भाषा भेषभुषा छ जुनबाट हामी विश्वसामु परिचित छौ। तर अधिकारका नाममा व्यक्तिगत र जातिय पहिचानका नाममा रास्ट्रिय पहिचान मेटिदैछ। भ्रस्टचार बढिरहेको छ चोर गुन्डा अपराधीहरु खुलेआम हिडेका छन्। अपराधिक मुद्दाहरुलाई राजनितिक खोल ओढाएर फिर्ता लिएका छन्। मर्ने पनि मार्ने पनि सबै शहिद भएका छन्। दौरा सुरुवाल सामन्तीहरुको पोशाक भनेर प्रचन्ड ज्युले भारत भ्रमणमा कोटप्यान्ट लगाउनुभयो। त्यो ठिकै छ तर अब सरकारी कामकाजमा हिन्दि भाषा समावेश गराई संविधान संशोधन गर्ने कुरा आएको छ। नेपाल अघोषित रुपमा भारतको उपनिवेश बनिसकेको छ। अब पनि हामी चुप लागे भारतिय रास्ट्रियगान "जण गण मण" गाउने दिन चाडैं आउनेछ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv