घटनापछि प्रहरीले बालकको आमासँग सोधपुछ गर्दा दुध पिलाउने समयमा ९० पटक कैंची प्रहार गरिएको पुष्टी भएको हो । प्रहरीसँगको बयानमा बालककी आमाले बच्चा जिया बाओले दुध पिउने समयमा हातखुट्टा चलाएको र स्तनको मुन्टा टोकिदिएका कारण कैंची प्रहार गरेको बताएकी छिन् ।
आमाको कैंची प्रहारबाट घाइते भएका जिया बाओ नामक ती दुधे बालकको अधिकांश चोट अनुहारमा रहेको जनाइएको छ । घाइते बालकको शरीरमा एक सय टाँका लगाइएको पनि जनाइएको छ ।
Post a Comment