काठमाडौं । वैदेशिक रोजगारका क्रममा विदेशमा अलपत्र भए नेपाल प्रहरीले नयाँ हटलाइन नम्बर सुरु गरेको छ। महानगरीय अपराध महाशाखा टेकुले ०१४२४११७७ नम्बर संचालनमा ल्याएको हो। पहिला ०१४२६९७४१ नम्बर उपलब्ध थियो। मानव वेचविखन तथा ओसार पसार र वैदेशिक रोजगारी ठगी तथा वैदेशिक रोजगारको लागि विदेश गई अलपत्र परे हटलाइनमा फोन गर्न सकिने डिएसपी होविन्द्र बोगटीले बताए।
विदेशमा अलपत्र पर्नु भयो : यो नम्बरमा फोन गर्नुस : तुरून्तै उद्धार हुनेछ !एकपटक पढ्नुस्!!

Post a Comment