Latest Updates :

यौन क्रियाकलापमा संलग्न भएको भन्दै एघार महिला र एघार पुरुष पक्राउ...


SHARE THIS POST :
बुटवल, २ कात्तिक । विभिन्न होटलबाट शङ्कास्पद क्रियाकलाप गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियमित जाँचका क्रममा विभिन्न होटलबाट एघार एघार पुरुष र महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । सम्बन्धित होटल धनीलाई पनि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv