Latest Updates :

आखिर के थियो यो गीतमा ??? आत्महत्या गर्न प्रेरित गर्ने गीत (गीत सहित)


SHARE THIS POST :

जब मन उदास हुन्छ मान्छेहरु प्राय जसो भाबुक गीत सुन्न मनपराउछन तर एउटा गीत यस्तो पनि छ जुन गीत सुनेपछि मान्छेहरु आत्महत्या गर्न थालछन । थाहा पाउनुहोस् किन यो गीतलाई बज्न बाट बन्देज लगाइयो त ।


1933 मा हंगरीको एक संगीतकार  Rezsoe Seress ले Gloomy Sunday नामक एउटा गीत बनाएको थियो । मायाप्रिती सँग जोडीएको यो गीत संसारकै सबैभन्दा दुखी गीत मानिन्छ । गीतमा यति दु:ख थियो कि जो कोहीले पनि यो गीत एकचोटी सुन्थ्यो उसलाई आफ्नो सबै दु:ख याद आउथ्यो र गीतमा यती डुब्थ्यो कि आफ्नो दु:ख थाम्न नसकेर धेरै मान्छेहरुले धमाधम आत्महत्या समेत गर्न थाले ।

त्यसपछि यो गीतलाई अलछिन मानिन थालियो र यसलाई ६३ बर्ष सम्म बज्न बजाउन बाट बन्द (ब्याण्ड) गरियो ।

यो गीतमा प्रेमकहानीमा हुने दु:ख दर्द बयान गरिएको छ र यसलाई सुनेर मान्छेहरु भावनामा यतीसम्म बहन्थे कि आफुलाई रोक्न नसकी आत्महत्या सम्म गर्थे ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv