ज्योती मगरको फिगर देखेर झुम्मिने को हुदैन र ? हेर्नुस ज्योती मगरको फिगरमा फिदा शिव कार्की ।
शंकर अधिकारी घायलको गीत, पुस्कर सुनुवार को संगीत र एरेन्ज रहेको ज्योती मगर र शिव कार्की को आवाज रहेको गित रिलिज भएको छ। ज्योती मगर को फिगर देखेर शिव कार्की यसरी लठ्ठीएका छन कि। अहिले को परिवेश र ज्योती मगर लाइ नै लक्छित गरि शंकर अधिकारी घायलले गीत लेखेका छन।सन्ध्या म्युजिक ले यो भिडियोलाइ रिलिज गरेको छ।
Post a Comment