Latest Updates :

सुन किन्ने सोचाईमा हुनुहुन्छ ? दशैं लागेपछि सस्तियो सुन


SHARE THIS POST :
लाइट नेपाल मिति : Sunday, October 2nd, 2016

काठमाडौं, १६ असोज । दशैं सुरुभएपछि नेपाली बजारमा सुनको भाउ पनि सस्तिएको छ । आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको हो । शनिबारवाट दशैं सुरु भएकाले सुनको भाउ घट्दै जाँदा ग्राहकलाई भने केही सहुलियत मिलेको व्यवसायीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५८ हजार एक सय, तेजावी ५७ हजार ८ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार महासंघले छापावाल सुनको भाउ ५८ हजार ३ सय, तेजावी सुन ५८ हजार ५० रुपैयाँ तोकेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv