Latest Updates :

आज फेरी पोखरानमा विमान दुर्घटना हुदा पाईलाट यसरी हम्फाले दुर्घटना बाट हम्फालेको पाईलाट यसो भन्छ हेर्नुहोस भिडियो पूरा पढेर सक्दो SHARE हेर्नुहोस


SHARE THIS POST :
भारतीय वायु सेनाको ज्यागुअर विमान प्रशिक्षणका दौरान दुर्घटना भएको छ । राजस्थानको पोखरानमा भएको दुर्घटनामा दुवै पाइलट भने सकुशल बाँच्न सफल भएका छन् ।

विमान नियमित परिक्षणको क्रममा भएको बेला भारत–पाकिस्तानको सीमा नजिकै दुर्घटना ग्रस्त भएको लेफ्टिनेन्ट कर्नल मनिस ओझाले जानकारी दिएको प्रेस ट्रस्ट इन्डियाले जनाएको छ ।

यस विषयमा न्यायीक छानविनको लागि निर्देशन दिइएको छ ।

पछिल्लो समय भारत–पाकिस्तानबीच बढिरहेको तनावका बीच दुई देशको सीमा नजिकै भएको दुर्घटनालाई चाँसोका साथ हेरिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv