Latest Updates :

अाज मिति २०७३/७/२५ गते को दिन रोल्पा जिल्ला राँक गा.बि.स वडा न:९ जायचौर निबासी सभ्य शालीन , लगनशील , कर्तब्यनिस्ट एवम् मिल्नसार भाइ गणेश थापा मगर 25 बर्ष को उमेर मै घर्तीगाउँ बल्लेमा जुगार देखि अोत घोर्नेटी जोर्ने कच्ची सडक खन्ने क्रममा माथि बाट गर्जिएर अायको चटा्न ढुंगा मा परी स्काभेटर चालक को असामयिक निधन ले म लगायत राँक जायचौर बासिलाई स्तब्ध तुल्यायको छ ।


SHARE THIS POST :
अाज मिति २०७३/७/२५ गते को दिन रोल्पा जिल्ला राँक गा.बि.स वडा न:९ जायचौर निबासी सभ्य शालीन , लगनशील , कर्तब्यनिस्ट एवम् मिल्नसार भाइ गणेश थापा मगर 25 बर्ष को उमेर मै घर्तीगाउँ बल्लेमा जुगार देखि अोत घोर्नेटी जोर्ने कच्ची सडक खन्ने क्रममा माथि बाट गर्जिएर अायको चटा्न ढुंगा मा परी स्काभेटर चालक को असामयिक निधन ले म लगायत राँक जायचौर बासिलाई स्तब्ध तुल्यायको छ । मृत अात्मा प्रति मेरो यो दुई थोपा अाशु संगै भाबपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवार मा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् ।।।। REST IN PACE



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv