Latest Updates :

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जिते संगै ट्रम्पले गरे अमेरिकन नागरिकलाई मात्र होइन विश्वलाई चकित बनाउने यस्तो घोषणा


SHARE THIS POST :
लाइटनेपाल

एजेन्सी–अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा रिपब्लिकन पार्टीका उम्मेदवार उद्योगपति डोनाल्ड ट्रम्प बिजयी भए लगत्तै उनले आफूले तलब नलिने घोषणा गरेका छन् ।

फोर्ब्स म्यागाजीनका अनुसार उनीसँग ३.७ अर्ब डलर बराबरको धनसम्पत्ति छ, तर ट्रम्पले आफूसँग १० अर्ब डलर धनसम्पत्ति भएको दावी गर्दै आएका छन्।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv