Latest Updates :

बिश्वकै कान्छा निर्देसकको हैरान फ्लोरमा / सरोज खनाल देखि नव नायिका आरोही शर्मा फिल्म्मा


SHARE THIS POST :
Wednesday, November 2, 2016

विश्वका सबैभन्दा कान्छा नेपाली फिल्म निर्देशक सौगात विष्टले दोश्रो फिल्म निर्देशन गर्ने भएका छन् । ७ वर्षको उमेरमा ‘लभ यू बाबा’ निर्देशन गरेका सौगातले ‘हैरान’ नामक फिल्म निर्देशन गर्ने भएका हुन् । बिहिबार एक कर्यक्रमका बिच फिल्मको मुहुर्त गर्दै छायानकन सुरु गरिएको छ ।

निर्देसक बिष्ट्ले निर्देशन गर्ने दोश्रो फिल्मको निर्माण होम प्रोडक्सन र बाहिरी ब्यानरको मिलेमतोमा हुनेछ बताईएको छ । नायक गजित विष्ट प्रमुख भुमिकामा देखिने यस फिल्म्मा कोरियोग्राफर गम्भिर विष्टको कथा रहेको छ । साथै गम्भीर कै कोरियोग्राफी पनि फिल्म्मा रहने छ । मुक्ती घले र वाई एल लामा निर्माता रहेका यस फिल्ममा सम्झना पोखरेल कार्यकारी निर्मातामा रहेका छन । फिल्म्का लागी सह निर्माता निरन्जन ठाकुर रहेका छन ।
सौगातको यश चलचित्रबाट नेपाली रजतपटमा दुई नया अनुहारले डेब्यु गर्ने भएका छन । फिल्ममा नव नायिका आरोही शर्मा र फिल्मका लागी मेन भिलेन वाशिम राजाले डेब्यु गर्नेछन । वासिम साउथ इन्डियन फिल्मका कलाकार हुन। त्यस्तै फिल्ममा सरोज खनाल ,गजित बिष्ट सत्यराज आचार्या , बुद्धि  तामाङ हैट , पुष्कर रेग्मी ,सागर लम्साल , एन्जेल राई , बिनोड पौडेल ,सुनिल कटुवाल, नारायाण घिमिरे लगायताको अभिनय रहने छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv