Latest Updates :

मृत्यु भइसकेपछि के हुन्छ ? (मृत्युबाट फर्केका युवकको अनुभव)


SHARE THIS POST :
सत्यखबर

काठ्माण्डौ १० मंसिर:
विश्वमा यस्ता पनि घटना हुन्छन की मान्छे मरेर पनि संसारमा फर्केका छन । तपाई विश्वास लाग्न नसक्ला । तर पश्चिम युरोपमा एक युवक मृत्युबाट २ चोटी फर्केर संसारमा आएका छन । सामाचार एजेन्सीका अनुसार स्कॉटहोम, इंगल्याण्डका २२ वर्षिय एलायसन मरेर पनि २ चोटी संसारमा फर्केका प्राणी हुन । विज्ञान जगतले पनि उनलाई मरेको भनि प्रमाणित गरेको थियो । तर त्यो झुटो सावित भएको छ । एक चोटी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका एलायसन २ घण्टापछि संसारमा फर्केका थिए । दोस्रो चोटी औषधीको ओभरडोजले मृत्यु भएका एलायसन संसारमा फिर्ता आएका हुन । उनको शवलाई दाहसंस्कार गर्न लैजाने बेलामा संसारमा फर्किएका थिए । डाक्टरलाई दिएको वयानमा उनले मरेको बेला केही थाहा हुँदैनन । उनले भनेका छन मरेको बेला केही महसुस हुँदैन, बस अध्यारो हुन्छ, दिमागमा केही कुरोको याद हुँदैन् ।’ २ घण्टाका लागि मृत्यु भएका एलायसनले अध्यारो भएपछि यस्तो लाग्छ, तपाई कहिल्यै होशमा आउनुहुन्न भनेका छन ।डाक्टरको मद्दतले उनी दुइचोटी मृत्युबाट फर्कन सफल भएका छन । उनले मृत्युलाई स्विकार गर्नु मानवको धर्म भएको बताएका छन । त्यसको लागि मान्छे हासिखुसी जिवन विताउनु पर्छ ।

SHARE ON

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv