कात्तिक २६, काठमाडौं- नेपाल सरकार ले ओभर स्टे बसेको भन्दै जोयालाई ३ बर्षको लागि लगाएको कालो सुची जीवन मगर कि आमा ले हटाइ पाउ भन्दै गरेको आग्रह नहटाइए पनि आज साँझ ४ बजे जीवन-जोया दुइ बच्चाको साथ् मा नेपाल ओर्लने भएका छन । जोया माथि नेपाल सरकारले लगाएको कालो सुची हटाउन जीवन मगर कि आमा पूर्णमाया मगर ले गत कात्तिक ११ गते नै गृह मन्त्रालयमा निबेदन दिए पनि मन्त्रालय ले भने यो समाचार तयार पार्दा सम्म कुनै निर्णय दिएको छैन । यसरी लामो समय प्रतीक्षा गर्दा पनि कालो सुची फुकुवा नहुने देखेपछी विमानस्थल को अध्यागमन मै आग्रह गरि कालोसूची फुकुवा गर्ने अपेक्षा का साथ् जोया, जीवन उनीहरुका दुइ छोरा र जीवनका मामा कामे मगर एक साथ् फिलिपिन्स बाट अबुधाबी हुदै आज दिउसो नेपाल आइपुग्ने गरि उडिसकेका छन । दिउसो ३:३० बजे नेपाल विमानस्थल मा जीवन स-परिवार सहित झर्ने भएका हुन् ।
फिलिपिन्स बाट जोया र जिबन नेपाल आउदै ,तर नेपाल सरकारले जोया नेपाल आउन खोज्दा गर्यो अझै दुख दिने काम

Post a Comment