Latest Updates :

भारतलाई नेपालले दियो झट्का : नेपाल को यो निर्णयले भारतमा हङ्गामा, भारतीय मिडियाले गरे खुलासा


SHARE THIS POST :
लाइट नेपाल

काठमाडौं ६ मङ्सिर –  नेपालले भारतीय निर्माण क्षेत्रको कम्पनी आईएलएफएससँग एक अर्ब डलरको ‘फास्ट ट्र्याक’ परियोजना सम्बन्धित सबै सम्झौता रद्द गरेपछि भारतमा हंगामा भएको छ । भारतीय एक मिडियाले मंगलबार नेपालको यो निर्णयले भारतलाई झट्का दिएको बताएको छ ।

सोमबार भारतको विधायिका–संसदको विकास एवं वित्तिय समितिको बैठक पछि ७६ किलोमिटर लामो यो परियोजना सम्बन्धि ‘इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिस लिमिटेड’ सँग सबै सम्झौता रद्द गर्ने निर्णय गरेको भारतीय स्रोतले बताएको छ ।

 गत आइतबार अर्थ र विकास समितिको संयुक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नीजगढ फास्ट ट्र्याक निर्माण गर्न आइएल एण्ड एफससँग भएका सबै समझदारी सहमतीका साथै १० सेप्टेम्बर २०१४ को पिओई सूचना तथा तत्पश्चात् जारी आरएफपी अनुसार दर्ता भएको निजको प्रस्ताव रद्द गर्ने निष्कर्षमा आफ्नो मन्त्रालय पुगेको बताएका थिए । रातो पाटि बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv