लाइट नेपाल
काठमाडौं २ मंसिर –
यौनजन्य क्रियाकलाप गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर स्थित शितल खाजा घरकी संचालिक सहित ६ जना महिला र २ जना पुरुषलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । प्रहरीले विशेष सूचनाको आधारमा त्यहाँ छापा मारेको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Post a Comment