Latest Updates :

‘आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदले मात्रै प्रचण्डलाई साथ दिन्छन’ हेर्नुहोश भिडीयो


SHARE THIS POST :

चित्रबहादुर केसी,अध्यक्ष राष्ट्रिय जनमोर्चा
सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको हो । तराइलाई पहाडबाट अलग गर्ने र अन्तत सिकिमीकरण गर्ने उद्देश्य अनुरुप केपी ओली सरकार विस्तापित गरेर भारतले भनेको एजेण्डा लागु गर्ने सर्तमा देउवा र प्रचण्डको समिकरण भारतले नै मिलाएको पनि स्पस्टैसँग जनताले बुझिसकेका छन ।
वहुराष्ट्रबादको नाममा देशलाई टुक्राएर सिकिमीकरण गर्नका लागि भारतले नयाँ लेण्डुव दोर्जेहरु खोजिरहेको थियो । तिनले प्रचण्ड र देउवालाई भेट्टाए । संघियता नै देशको लागि क्यानसर हो ।नेपालका मद्येशी दलहरु नेपाललाई सिकिमिकरण गर्न भारतको खेताला मात्रै भए ।
सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव पारीत हुन नदिन सम्पुर्ण राष्ट्रबादी शक्तिहरु एक जुट हुन आवश्यक छ ।
अब लाग्छ,नेकपा एमालेले पनि महाकाली संधीमा गरेको जस्तो गल्ती दोहोर्याउने छैन । मेरो विश्वाश छ । राष्ट्रिय जनमोर्जाले पनि संघियताको विपक्षमा संसोधन प्रस्ताव दर्ता गर्ने छ । कुनै पनि हालतमा सरकारले ल्याएको प्रस्ताव पारीत हुन दिन हुँदैन । आमालाई पोइल पठाएर जारी लिन तयार हुने सांसदहरुले मात्रै सरकारले ल्याएको संसोधनको प्रस्तावको पक्षमा मतदान गर्नेछन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv