Latest Updates :

सोलिडारिटी कप उचालेपछि विमलको भावुक स्टाटसः यो जित सम्पूर्ण नेपालीको हो दिवंगत बहिनी र पितालाई सम्झिए


SHARE THIS POST :
दैनिक नेपाल२०७३ कार्तिक ३० गते २०:४० 332

काठमाडौं, ३० कात्तिक ।
 नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेपछि स्ट्राइकर विमल घर्तीमगरले भावुक स्टाटस् लेखेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत विमलले यो जित सम्पूर्ण नेपालीको हो भन्दै दिवंगत बहिनी मनिषा र पितालाई सम्झिएका छन् ।

उनले लेखेका छन्– ‘आफूभन्दा अगाडी टिम, टिम भन्दा अगाडी देश । यो जित सम्पूर्ण नेपालीको हो । यो जित मेरो बहिनी, बाबा र विनाशकारी भूकम्पमा हामीबाट टाढा भएको सम्पूर्णलाई समर्पित गर्न चाहान्छु ।’
मंगलबार मलेसियामा सम्पन्न खेलमा नेपालले मकाउ लाई १–० गोल अन्तरले हराउँदै एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।



आफु भन्दा अगाडी टिम , टिम भन्दा अगाडी देश । यो जित सम्पुर्ण नेपालीको हो । यो जित मेरो बहिनि, बाबा र विनाशकारी भुकम्पमा हामीबाट टाढा भएको सम्पुर्णलाई समर्पित गर्न चहान्छु ।
Special Dedication to my sister, my father and all the lives that we lost during the tragic earthquake. We are the Champion.

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv