Latest Updates :

रिसाए बलिउड अभिनेता सलमान खान / आफ्नै बडिगार्डलाई झापड प्रहार


SHARE THIS POST :

बलिउड अभिनेता सलमान खान रिसाउनु खासै नौलो कुरा होइन । उनी रिसाएको खबर बारम्बार आइरहेका हुन्छन् । कतिपय समाचारमा त उनले रिसमा आफ्नो बडिगार्डलाई झापड प्रहार गरेको पनि लेखिएको हुन्छ ।

तर, टेलिभिजन सो ‘बिग बोस’मा सलमान रिसाएपछि अहिले बलिउडमा तहल्का मच्चिएको छ । शनिबार कार्यक्रम चलाउन पुगेका सलमान रिसाएर कार्यक्रम नै छाडेर हिँडेका थिए । उनी रिसाउनुको कारणचाहिँ बिग बोसका प्रतिस्पर्धी स्वामी ओम हुन् । त्यसो त स्वामी ओम बिग बोसको घरमा आएको दिनदेखि नै कुन न कुनै बहानामा चर्चामा आइरहेका छन् । शनिबारचाहिँ सलमानको एउटा प्रश्नमा स्वामी ओमले जुन तर्क दिए त्यसले सलमानलाई रिस उठायो । सलमानले उनलाई सम्झाउने प्रयास गरेका थिए, तर उनले सलमानलाई सुनेनन्, आफ्नै कुरा मात्र गरिरहे । त्यसपछि त सलमान रिसाएर कार्यक्रमबाट नै बाहिरिए ।
share this




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv