Latest Updates :

दुनियाकै सवै भन्दा ठुलो राँगो , मूल्य तेत्तिस करोड साठी लाख


SHARE THIS POST :
सत्यखबर

काठ्माण्डौ २८ कात्तिक
भारत राजस्थानको प्रख्यात पुष्कर मेलाको कैमल फेस्टिवलमा एउटा राँगोलाई एक बिदेशी खरिदकर्ताले २१ करोड भारु (करिव ३३ करोड ६० लाख नेपाले रुपैया ) तिर्न तयार भए । तर राँगोका मालिकले राँगो बेच्न अश्विकार गरे । हरियाणाका किसान राम नरेश बेनिवालको मुर्रा जातीको राँगो “सुल्तान”लाई बेच्न अश्विकार गरेका हुन । यो राँगोलाई दुनियाकै सवै भन्दा ठुलो राँगो भएको दावी गरिएको छ । यसको ओजन १७०० किलो रहेको वताईएको छ ।




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv