Latest Updates :

सुजाताबारे मलेसियाबाट आयो अप्रिय खबर! अचानक यो के भयो ?


SHARE THIS POST :

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालालाई पाठेघरको पनि क्यान्सर भएको छ ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !

स्तन क्यान्सर लागेको थाहा पाएपछि उपचारका लागि कात्तिक २८ गते सिंगापुर गएकी सुजातालाई सेन्ट पिटर्सवर्गमा चेकजाँचका क्रममा पाठेघरको क्यान्सर भएको संकेत देखिएको थियो ।

र उक्त अस्पतालले थप परीक्षणका लागि मलेसियाको सनवे अस्पताल पठाउँदा पाठेघरको क्यान्सर पनि भएको पत्ता लागेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

आइतबार मलेसियाको सनवे अस्पताल पुगेकी सुजाताको मंगलबार सफलतापूर्वक पाठेघरको अप्रेशन भएको छ ।

यद्यपी स्तन क्यान्सरको पूरा रिपोर्ट अझै आउन बाँकी छ । सिंगापुरको सेन्ट पिटर्सवर्ग अस्पतालले छिट्टै यो रिपोर्ट उपलब्ध गराउने बताइएको छ । हाल सुजाता मलेसियामा आराम गरिरहेकी छन् ।
शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
यसअघि सरकारले सुजातालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv