Latest Updates :

युएर्ईमा नेपाली महिलालाई रोजगारी


SHARE THIS POST :

दुवई -युएईको दुवईमा चर्चिल टावरमा केहि नेपाली महिलाका लागि क्लीनरको रोजगारीको अवशर छ । दुई बर्षसम्म कामको अनुभव भएकालाई प्राथमिकता दिइने जनाइएको छ । ईच्छुक व्यक्तिले ०४४५३३३०६ मा फोन गरेर थप जानकारी लिन सक्नेछन् । पूर्ण समय काम गर्न सक्ने व्यक्तिले आवेदन दिनसक्ने जनाइएको छ ।

ईमेल मार्फत आवेदन दिन चाहनेले intime24x7@gmail.com मा ईमेल गर्नसक्नुहुन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv