Latest Updates :

नारीको मोहिनी रुप लिएर यसरी बर्बाद गर्न सक्छे, भिडियोमै हेर्नुस…


SHARE THIS POST :

नारी कुनै खेलौना होइन तोड्दै जोड्दै गर्ने। मोहिनी रुप लिएर यसरी बर्बाद गर्न सक्छे नारीले? शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा एन एच एस मिडिया को प्रस्तुती रहेको सर्ट मुवि मोहिनी रिलिज भएको छ।

आफु लुटिएको बदला दुर्गा बनेर कसरी लिन्छे यहि सेरोफेरोमा कथा घुमेकोछ। अग्रिम लामा को छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादनमा आशिक बाबु छेत्री र एलिना भण्डारी को अभिनय रहेको सर्ट मुवि प्रस्तुत छ।

भिडियो हेर्नुहोस:


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv