Latest Updates :

फेसबुकमा देखेको भेटेको भरमा बिश्वास गरि नहाल्नुस नत्र नतिजा यस्तै हुन सक्छ। हेर्नुस भिडियो -


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २९ सोमबार


काठमाडौं । फेसबुकमा साथी भएको भरमा गोर्खा कि युबती लाइ काठमाडौ बोलाइयो।

बिबाहनै नगरि दुबै संगै बसे तर एक दिन? के भयो त? हेर्नुस मुविमा। शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा बनेको सर्ट मुवि रोमान्स रिलिज भएको छ।

लिभिङ टुगेदर बसेकी युबतिको हत्या भए पछि यो घटना मिडियामा आएको हो। जनचेतना को लागी एन एच एस मिडियाले निर्माण र प्रसार गरेको छ।

अग्रिम लामाको छायांकन ओम प्रसाइको सम्पादन मा डेविड रिजाल भिमसेन अधिकारी र लक्ष्मी आचार्य को अभिनय रहेको छ।

क्षणिक रोमान्स ले कसरी दुखद परिणाम निम्त्याउछ हेर्नुस  भिडियो।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv