परदेशको भुमि बाट मो संघ कुरा भाको थ्यो, उहाले
भान्नुभयो,बिदेशमा धेरै दुख छ,आफ्नो जिन्दगी चलाउन
गार्हो छ,कतिपय ब्यक्ति सुतेको सुतै मरे कतिपय
काम गर्दा गर्दै मरे,परदेशको ठाँउमा। यति हुदा पनि हाम्रो
नेपाल सरकारले के हि गर्दैन, किन सोच्दैन कि युवा
लाई आफ्नै देश रोजगार दिनु पर्छ,भनेर। भन्नू भको थ्यो
उहाँले "यसरी दुख आफ्नो देशमा गर्यो भने,हाम्रो देश
पनि एउटा महाशक्ति देश,बन्छ,देशको पनि बिकास
हुन्छ,र जनताको पनि बिकास हुन्छ" उहाले भन्नू भयो।
यो कुरा हरेक नेपालीले सुन्नु पर्छ र था पाउन जरुरी छ।
आफ्नो देश आफै बिकास गरौं, देश बिकासको
अभियान सुरु गरौं ।
please share गर्न नभुल्नु होला ।
धन्यवाद ।
Post a Comment