Latest Updates :

नेपाली लगायत ‘अपराधिक पृष्टभुमि भएका करिव २० देखि ३० लाख आप्रवासीहरुमाथि डोनाल्ड ट्रम्पको यस्तो प्रहार…


SHARE THIS POST :

राष्ट्रपतिमा निर्वाचिन भएपछिको पहिलो अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले ‘३० लाख आप्रवासीलाई डिपोटेसन गरिने बताएका छन्।
सिविएस समाचारसंस्थाले गरेको पहिलो अन्तर्वार्तामा नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो बताएका हुन्। ‘अपराधिक पृष्टभुमि भएका करिव २० देखि ३० लाख आप्रवासीहरुलाई अमेरिकाबाट निकानिने छ,’ उनले अगाडि बताएका छन् ‘लागूऔषध कारोबारी, आतंककारी पृष्टभूमि भएका, अपराधिक समूहमा संलग्न सदस्य तथा मानव ओसार पसारमा संलग्नलाई निकालिने छ।’

अमेरिकाभरीमा १ करोड १० लाख अवैधानिक आप्रवासी रहेको बताइएको छ। बढी संख्या मेक्सिकोबाट आएकाहरुको छ। अन्तर्वार्तामा ट्रम्पले बताएअनुसार अपराधिक पृष्टभूमिभएका आप्रवासीहरुको संख्या २० लाखदेखि ३० लाखसम्म रहेको छ। ‘ड्रग डिलर्समा संलग्न, अपराध गरेर अमेरिकाभित्र रहेका अबैधानिकहरुलाई निकालिने छ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv