Latest Updates :

विश्वमा नै अहिलेसम्म नघटेको घटना घट्यो चीनमा : एकैठाउँमा ५६ वटा गाडी दुर्घटना -..,,


SHARE THIS POST :

दुर्घटना भन्ने कुरा नियोजीत हुँदैन । अचानक हुने घटनालाई दुर्घटना भनिन्छ ।
दुर्घटनाका प्रकृतिका बारेमा कोही जानकार हुँदैन र यो २ ४ वटा सवारीमा मात्रै सिमित हुँदैन भन्ने कुराको उदाहरण मंगलबार चीनमा देखिएको छ ।
चीनको उत्तरी प्रान्त साङ्जीमा ५६ वटा गाडी एकैठाउँमा दुर्घटना भएपछि विश्वभरका मिडियामा छाएको छ ।
जमेको बरफममा भएको दुर्घटनाको मुख्य कारण अझै खुलीसकेको छैन । दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । दुर्घटनाको थप विबरण आउन बाँकी रहको बिबिसीले जनाएको  छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv