काठमाण्डौ – पोर्न स्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पनेरुमाथि म्युजिक भिडियो छायांकनको क्रममा ढुङगा प्रहार भएको छ ।
सुटिङ सकेर फर्कने क्रममा अर्चना माथि सुदुर पस्चिमको चाँदनी दोधारा भन्ने ठाउमा ढुङगा प्रहार भएको हो ।
अर्चना पनेरुलाई हानेको ढुंगा लागेर निर्देशक स्मृति तिमिल्सिना सामान्य घाईते भएकी र गाडीको शिशा फुटेको उनले बताइन् । बांकी के के भयो हेर्नुहोस् भिडियोमा :-
Post a Comment