Latest Updates :

फेसबुकमा कमेन्ट गर्दा होस गर्नुहोस, प्रहरीको आयो यस्तो विज्ञप्ति ( विज्ञप्तिसहित)


SHARE THIS POST :
लाइट नेपाल

काठमाडौं, १९ कात्तिक । फेसबुक, ट्वीटरलगायतका अन्य विद्युतीय सामाजिक सञ्जालहरुमा कमेन्ट गर्दा ध्यान दिनुपर्ने भएको छ । विश्वमा बढ्दै गएकाे सूचना प्रविधिसँगै नेपालमा पनि फस्टाएकाे प्रविधि तथा सामाजिक सञ्जालहरुको विकास र त्यसको प्रयोगले निरन्तारता पाइरहेकाे छ ।

बेला सामाजिक सञ्जाल, फेसबुक तथा अन्य कुनै विद्युतीय माध्यम प्रयोग गर्ने क्रममा अश्लिल, अपशब्द तथा अनावश्यक कमेन्टहरु प्रयोग नगर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले एक विज्ञप्ति प्रकाशित गरी आग्रह गरेको छ ।


त्यस्ता किसिमका कमेन्ट तथा अपशब्दहरु सामाजिक संजाल, फेसबुक, ट्वीटरलगायत सबैखाले विद्युतीय माध्यमहरुको दुरुपयोग गरी सम्बन्धित पिडीतहरुको इज्जत, प्रतिष्ठामा प्रतिकूल असर पर्न आएको गुनासो बढ्दै आएको हुनाले आइदा त्यस्तो क्रियाकलाप गरेमा कानुन बमोजिम कारवाही अघि बढाइने बताएको छ । -


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv