Latest Updates :

आफू मरेको खबर सामाजिक सञ्जालमा भाईरल भएपछि गायक पुश्कल शर्मा पागल भए(भिडियो हेर्नुहोस)


SHARE THIS POST :
कमल सरगम
मङ्सिर -काठमाण्डौ
“मरो रहर थियो तिम्रै हुने अनि संगै जिउने मर्ने तर हुन सकिन आज । तिमिलेत मलाइ पराइ सम्झिसकेकी छौ म पागल भएको छु ।तिमीले माया गर या नगर बरु मर्छु या पागल हुन्छु तर तिमीलाई माया गर्न भने कहिल्यै छाड्दिन तिमीले माया गर्न छाडेपनि “।
यस्तै शब्द भावमा अनुबन्धित बहुचर्चित लोकदोहोरी गायक पुष्कल शर्मा ,कृष्ण सापकोटा र देवी घर्तीको सुमधुर आवाजमा रहेको  लोकदोहोरी गीत “पागल हुन्छु कित मर्छु म”बजारमा आएको छ ।कृष्ण सापकोटाको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा लय उनै चर्चित गायक पुष्कल शर्माले भरेका हुन् ।सभ्यता क्रियशनको पहिलो प्रस्तुतिको रुपमा बजारमा आएको यस गीत छोटो समयमा अत्याधिक मन पराएका छन ।नयाँ रहेर पनि राम्रो गीत बजारमा ल्याउन सफल यस सभ्यता क्रिश्यसनको अन्य धेरै गीतहरु बाजारमा आउन लागेको दिपक पराजुलीले जानकारी दिएका छन ।
गीतमा अभिनय भने कृष्ण सापकोटा ,निग्मा तामाङ् र युबराज खनालले गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv